ताजा अपडेट
सुर्खेत पुगेर देउवाले भने– 'कांग्रेसको आधिकारिक सभापति म नै हुँ' प्रेस स्वतन्त्रताको माग गर्दै रास्वपा कार्यालयमा पत्रकार महासंघ मोरङको धर्ना सिन्धुलीमा जीप दुर्घटना हुँदा ५ जना घाइते, चालकको अवस्था गम्भीर ७ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट ३ जना पक्राउ प्रेस स्वतन्त्रतामा कुनैपनि सम्झौता हुँदैन : महामन्त्री आचार्य राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक मेची–महाकाली पदयात्रा : सर्लाही–४ हुँदै रौतहटतर्फ लागे सांसद डा. अमरेशकुमार सिंह २०४६ सालदेखि सार्वजनिक पदमा बसेका सबैको सम्पति छानबिन होस्, हामी तयार छौं : गगन थापा दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकता दिन्छौँ : रवि लामिछाने स्वास्थ्य समस्या देखिएका सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार
Showing ९,०९१-९,१०० of ११,७०३ items.
वैशाख ३०, २०८१
चितवनमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार

भरतपुर महानगरपालिका–२० दद्राहानी पुलमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार गरिएको छ। आज बिहान स्मल हेभन बोडिङ स्कुलको बागमती प्रदेश ०६० ...

वैशाख ३०, २०८१
नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ : प्रधानमन्त्री

प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्ने बताउनुभएको छ। चौधौँ राष्ट्रिय नर्सिङ सम्मेल ...

वैशाख ३०, २०८१
प्रधामन्त्री दाहाल र सभापति देउवाबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास ब ...

वैशाख ३०, २०८१
दुई समूहबीच झडप हुँदा मोरङका १ जनाको मृत्यु, ४ पक्राउ

काठमाडौँ महानगरपालिका–९ बत्तीसपुतलीस्थित कुमारी टोलमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ। झडपमा मोरङका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको जि ...

वैशाख ३०, २०८१
बिर्तामोड नगरपालिकाले विकास–निर्माणमा ध्यान केन्द्रित गर्दै

बिर्तामोड नगरपालिकाले नगरको विकास–निर्माणमा आफूलाई केन्द्रित गरेको छ। चालु आर्थिक वर्षमा १० दशमलव ८४ किलोमिटर सडक कालोपत्र, ३४ दशमलव ८८ किलोमिटर सडक ग ...

वैशाख ३०, २०८१
भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङको रमुवाका बासिन्दा

बागलुङको उच्च पहाडी क्षेत्रमा पर्ने रमुवा गाउँ आलुखेतीका लागि प्रख्यात छ। गलकोट नगरपालिका–१० मा पर्ने यस गाउँमा आलु र भाँगोबाहेक अन्य बाली निकै कम लाग ...

वैशाख ३०, २०८१
गिरीबन्धु टी–इस्टेट प्रकरणमा ओलीलाई कारबाही हुनुपर्छ : बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले झापास्थित गिरीबन्धु चिया बगान (गिरीबन्धु टी–इस्टेट) प्रकरणमा तत्कालिन केपी ओली नेतृत्वको सरकारलाई कारवाही गर् ...

वैशाख ३०, २०८१
राष्ट्रपतिद्वारा आर्थिकविज्ञ नेपालको राजीनामा स्वीकृत

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिकविज्ञ डा.चिरञ्जिवी नेपालले दिएको राजीनामा स्वीस्कृत गर्नुभएको छ। राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी ...

वैशाख २९, २०८१
धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले यहाँ कोशी प्रदेशस्तरीय  कृषि तथा खाद्य प्रविधि विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गरेको ...

वैशाख २९, २०८१
चतराधाममा पूर्ण महाकुम्भ समापनः चालिस लाख भक्तद्वारा स्नान, दर्शन

सुनसरीको चतराधाममा एक महिनासम्म लागेको बाह्रवर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला विधिवत रुपमा पूजार्चना एवं स्नान गरी शुक्रबार समापन भएको छ । मेला गत ...

हाम्रो बारेमा

  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

सम्पर्क

  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४
  • +977 ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज