ताजा अपडेट
सुर्खेत पुगेर देउवाले भने– 'कांग्रेसको आधिकारिक सभापति म नै हुँ' प्रेस स्वतन्त्रताको माग गर्दै रास्वपा कार्यालयमा पत्रकार महासंघ मोरङको धर्ना सिन्धुलीमा जीप दुर्घटना हुँदा ५ जना घाइते, चालकको अवस्था गम्भीर ७ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट ३ जना पक्राउ प्रेस स्वतन्त्रतामा कुनैपनि सम्झौता हुँदैन : महामन्त्री आचार्य राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक मेची–महाकाली पदयात्रा : सर्लाही–४ हुँदै रौतहटतर्फ लागे सांसद डा. अमरेशकुमार सिंह २०४६ सालदेखि सार्वजनिक पदमा बसेका सबैको सम्पति छानबिन होस्, हामी तयार छौं : गगन थापा दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकता दिन्छौँ : रवि लामिछाने स्वास्थ्य समस्या देखिएका सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार
Showing ९,१९१-९,२०० of ११,७०३ items.
वैशाख २४, २०८१
पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग

पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यका साथ गण्डकी प्रदेश सरकारको सहयोगमा फेवाताल किनारामा भ्यू फेवा, राउन्ड फेवा पदमार्गको काम अ ...

वैशाख २४, २०८१
कोशी प्रदेशका ४ जिल्लामा गोठ सुधार अभियान

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले पशुपालक किसानलाई सहयोग पुर्‍याउने लक्ष्यका साथ कोसी प्रदेशका चार जिल्लाका गोठ र नश्ल सुधार अभियान सञ्चालन गरेको ...

वैशाख २४, २०८१
जनकपुरधाममा पेस्तोल देखाएर ८० लाख लुटपाट

धनुषाको जनकपुरधामस्थित एक सहकारी संस्थाका कर्मचारीबाट रु. ८० लाख लुटिएको छ। आज दिउँसो शुभश्री बचत तथा ऋण सहकारी संस्था मैनाथपुरमा कार्यरत वीरेन्द ...

वैशाख २४, २०८१
मोरङको मनमोहन गान्धी मार्ग अझै सञ्चालनमा आएन

मोरङको मनमोहन गान्धी मार्ग तीन दिनदेखि अवरुद्ध भएपनि अझै सञ्चालनमा आउनसकेको छैन। मोरङको पथरी शनिश्चरे नगरपालिका हुँदै दक्षिण भारत जोड्ने सडकको का ...

वैशाख २४, २०८१
नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटी बैठक वैशाख ३१ देखि

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटी बैठक यही वैशाख ३१ गतेदेखि काठमाडौँमा बस्ने भएको छ। यसअघि वैशाख २८ गतेदेखि बैठक बस्ने भनिएको ...

वैशाख २४, २०८१
प्रेस स्वतन्त्रताविनाको राजनीतिक अधिकार अपूर्ण : सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले राजनीतिक अधिकारविना प्रेस स्वतन्त्रता सम्भव नहुने र प्रेस स्वतन्त्रताविनाको रा ...

वैशाख २४, २०८१
सर्लाही कारागारमा कैदीबन्दी व्यवस्थापनको समस्या

जिल्ला कारागार मलङ्गवा सर्लाहीमा क्षमताभन्दा धेरै कैदीबन्दी पुगेपछि व्यवस्थापनमा समस्या भएको छ। सञ्चालनको साढे तीन महिनामै कैदीबन्दीको सङ्ख्या क्षमताभ ...

वैशाख २४, २०८१
स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जाने बताउनुभएको छ।सञ्चार तथा सूचना प्रव ...

वैशाख २४, २०८१
सुन्दरहरैँचाबाट लागुऔषध गाँजासहित ४ जना पक्राउ

मोरङको सुन्दरहरैचा नगरपालिका-७ स्थितबाट लागुऔषध गाँजासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।आइतबार राती साढे ९ बजे सोहि स्थान बस्ने ६३ वर्षीय देव चौधरी ...

वैशाख २४, २०८१
महिलाको लगानीमा सरफ उद्योग सञ्चालन

तनहुँको भीमाद नगरपालिका–६ का ३६ जना महिलाले सामूहिक रुपमा सरफ उद्योग सञ्चालन गरेका छन्। भीमादको मातृशिशु कल्याण आमासमूहमा आबद्ध महिलाले ‘मातृशक्ति’ ना ...

हाम्रो बारेमा

  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

सम्पर्क

  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४
  • +977 ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज