सुनसरी ईटहरीका पत्रकार पिबी दियालीले उपचारमा सहयोग गरिदिन अपिल गरेका छन । दुवै मृगौला फेल भएकोले पत्रकार पिबी दियालीले उपचारका लागि सरकार , ...
दोश्रो पटक अध्यादेशबाट ल्याइएको आर्थिक वर्ष०८०८१ को बजेट प्रतिस्थापन विधेयक ल्याउने गरी सोमवार बसेको कोशी प्रदेश सभाको चौथो अधिवेशनको चौथो बैठकले र्सव ...
मिर्चैयाको गोलबजारस्थित सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार साह विद्यालयमै झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।विद्यालयको निमार्ण ...
विराटनगर स्थित विराट नसिंर्ङ होममा सडक दुर्घटनामा बाँसले पेटमा छेडिएकी एक जना महिलाको सफल उपचार गरिएको छ ।उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ ...
मोरङको बुढीगंगा गाँउपालिकाले बालविकास केन्द्रमा आउने गरेका बालबालिकाहरुलाई खेलकुद, गीत, खेलौना र बोली व्यवहारबाट शिक्षा प्रदान गर्दै आएका सहजकर्ताहरुल ...
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले फोहोर व्यवस्थापनका लागि योजनाबद्ध ?पमा कार्य गरिरहेको बताउनुभएको छ ।नेपाल नगरपालिका संघले आयोजना कार्यक्र ...
जाजरकोट तथा पश्चिम रुकुम भूकम्प पीडित सहयोग अभियानमा पश्चिम रूकुम र जाजरकोटमा शुक्रबार गएको बिनाशकारी भुकम्पका पिडित परिवारहरूका लागि बेलब ...
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अझै पनि सहमितको सरकार बनाएर जाने बताएका छन् ।शनिवार विराटनगरमा संचारकर्मीहरु संग कुरा गर्दै मुख्यमन्त्री कार ...
महिला अधिकारका लागी राष्ट्रिय अभियान कोशी प्रदेश स्तरीय क्षेत्रीय भेला तथा विशेष साधारण सभा आज सम्पन्न भएको छ । कार्यक्रम बेलबारी—२ स्थीत सुदर्शन मल्ट ...
कोशी प्रदेश सरकारमा रहेका नेकपा एमालेका मन्त्री रामवहादुर मगरले राजीनामा दिएका छन् । गठबन्धन आवद्ध माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारमा सहभागी भए ...
Copyright © 2022 / 2026 / Fatafat Nepal Corner / All Rights Reserved.
Website By : Hash Tech Logic