ताजा अपडेट
सुर्खेत पुगेर देउवाले भने– 'कांग्रेसको आधिकारिक सभापति म नै हुँ' प्रेस स्वतन्त्रताको माग गर्दै रास्वपा कार्यालयमा पत्रकार महासंघ मोरङको धर्ना सिन्धुलीमा जीप दुर्घटना हुँदा ५ जना घाइते, चालकको अवस्था गम्भीर ७ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट ३ जना पक्राउ प्रेस स्वतन्त्रतामा कुनैपनि सम्झौता हुँदैन : महामन्त्री आचार्य राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक मेची–महाकाली पदयात्रा : सर्लाही–४ हुँदै रौतहटतर्फ लागे सांसद डा. अमरेशकुमार सिंह २०४६ सालदेखि सार्वजनिक पदमा बसेका सबैको सम्पति छानबिन होस्, हामी तयार छौं : गगन थापा दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकता दिन्छौँ : रवि लामिछाने स्वास्थ्य समस्या देखिएका सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार
Showing ११,८३१-११,८४० of १८,६३५ items.
जेठ ७, २०८१
हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपतिको निधन

इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएको छ।इरान सरकारले हेलिकप्टरमा सवार राष्ट्रपति रायसीसहित विदेशमन्त्री होसेन अमिर अब्दुल्ल ...

जेठ ७, २०८१
आगलागी अपडेट : क्षतिको विवरण सङ्कलन गरिँदै

तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भएको आगलागीको विवरण सङ्कलन सुरु गरिएको छ। गएराति १२ः४५ बजे फलफूल लाइनमा रहेका सटरमा आगलाग ...

जेठ ७, २०८१
कांग्रेसको विरोधका बीच प्रधानमन्त्री दाहालद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस

प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतसम्बन्धी प् ...

जेठ ७, २०८१
सुन लुटपाट गर्ने २ जना पक्राउ

नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा सुन लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त महाराजगञ्जको टोलीले बूढानीलकण्ठ नगरपालिका–२ विएमसी स्कुल ...

जेठ ७, २०८१
नरभक्षी बाघ मर्‍यो

मकवानपुरको मनहरीमा दुईजना मानिसको ज्यान लिएको नरभक्षी बाघ मरेको छ। सिकार गर्न नसक्ने अवस्थामा मानिसमाथि आक्रमण गरेपछि मनहरीबाट उद्धार गरी सौराहा ल्याइ ...

जेठ ७, २०८१
भारतसँग जोडिएको पर्साका सीमानाका ३ दिन बन्द हुने

भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले यही जेठ १० देखि ...

जेठ ७, २०८१
प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिनुहुँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिनुहुनेभएको छ। नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम उहाँले प्रतिन ...

जेठ ७, २०८१
मानसरोवर यात्रा : रसुवागढी नाकामा बढ्यो चहलपहल

चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा सुरु भएको छ। भगवान महादेवको बासस्थान मानिने कैलाश पर्वत र मानसरोवर यात्राका लागि काठमाडौँबाट त्रिशुली धुञ् ...

जेठ ७, २०८१
दमौलीको मुख्यचोकका सटरमा आगलागी, ३ घण्टापछि नियन्त्रणमा

तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए राति भीषण आगलागी भएको छ। व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका सटरमा गए राति १२ः४५ बजेदेखि ...

जेठ ६, २०८१
बागमती प्रदेशसभामा विनियोजित बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल प्रारम्भ

बागमती प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजित बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ भएको छ। आज कर प्रस्तावबाहेक ...

हाम्रो बारेमा

  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

सम्पर्क

  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४
  • +977 ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज