ताजा अपडेट
गैरीगाउँबाट ७०५ सिलिन्डर ग्यास बरामद, मोरङको ग्रामथानका लुइँटेल पक्राउ कांग्रेसका केन्द्रीय नेताहरुको अपिल- 'महाधिवेशनको तालिका स्थगन गरी पार्टी एकताका लागि वार्ता थालौँ' राज्य खोज्दै बबिता अस्पताल पुगिन्, तर राज्यको सेवा बबितासम्म पुगेन : तोसिमा कार्की प्रहरी महानिरीक्षक कार्कीमाथि करोडौँ भ्रष्टाचारको आरोप छ, छानबिन गरी बर्खास्त गर्नुपर्छ : सांसद सुनार मौद्रिक नीति निर्माणमा विज्ञसँगको परामर्शलाई कानुनी रूपमा सम्बोधन गर्न सकिने : अर्थमन्त्री महाधिवेशन एक घण्टा पनि तलमाथि सर्दैन : गगन थापा निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाइन्छ : प्रधानमन्त्री शाह मन्त्री फेरिनुभयो‚ अब नागरिकको घरमा भएको रित्तो सिलिन्डर पनि फेरियोस् : सांसद गुरुङ आशिका तामाङको प्रश्न– के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? आर्थिक अवस्था कमजोर भएका १ हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने डा.सुनिल शर्माको घोषणा
Showing २,५०१-२,५१० of १७,९३६ items.
पुस ६, २०८२
विद्यालय सुधार्न अभिभावक आन्दोलनमा उत्रनुपर्छ : शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले अभिभावकहरूले जोडदार आन्दोलन नगरेसम्म विद्यालयहरू सुधार गर्न गाह्रो हुने बताएका छन्।'नेपालभरिका धेरै वि ...

पुस ६, २०८२
जेनजी आन्दोलनका क्रममा लुटिएको ग्यासगन खोला किनारमा बेवारिसे अवस्थामा फेला

झापाको कमल गाउँपालिकामा बेवारिसे अवस्थामा एउटा हतियार फेला परेको छ। गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको ‘ग्यासगन’ आइतबार बिह ...

पुस ६, २०८२
वित्तीय सङ्घीयता बिना समावेशी शासन असफल

वित्तीय सङ्घीयता विना समावेशी शासन सफल नहुने विज्ञहरूले जोड दिएका छन्। उनीहरूले वित्तीय सङ्घीयता बिना समावेशी शासन नारा मात्र बन्ने भन्दै स्रोत, साधन ...

पुस ६, २०८२
मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ। सभामुख चयन प्रक्रियाका लागि दिउँसो १ बजे मधेस प्रदेशसभा बैठक बोलाइएको छ।प्रदेशसभामा सभामुखका ला ...

पुस ४, २०८२
कांग्रेसको १५औँ महाधिवेशन : डा. सुनील शर्माद्वारा सहमहामन्त्रीमा दाबेदारी, नदिए ‘विद्रोह’ गर्ने चेतावनी

विराटनगर । नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले पार्टीको आगामी १५औँ महाधिवेशनमा आफू सहमहामन्त्री पदको सशक्त दाबेदार रहेको घोषणा गरेका छन्। शु ...

पुस ३, २०८२
एमाले महाधिवेशनस् मुख्यमन्त्री कार्की सचिवमा निर्वाचित हुँदा क्याबिनेटका मन्त्री भण्डारी भने पराजित

विराटनगर । नेकपा (एमाले) को ११औं महाधिवेशन कोशी प्रदेश सरकारको नेतृत्वका लागि भने मिश्रित नतिजा लिएर आएको छ। कोशी प्रदेश सरकारको नेतृत्व गरिरहेका ...

पुस ३, २०८२
मनोनित बाहेक कहिल्यै चुनाव जित्न नजान्ने गुरु बराल

विराटनगर । नेकपा एमालेको ११ औं महाधिवेशनमा संस्थापन पक्षबाट नै उम्मेदवार बन्दा पनि गुरु बराल उपाध्यक्ष पदमा पराजित भएका छन् । सुवास नेम्वाङको निधनपछि ...

पुस २, २०८२
तोकिएको मितिमा चुनाव हुन नसके संसद पुनर्स्थापनाको माग स्वतः अगाडि बढ्छ ः शेखर कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको क्रियाशील सदस्यता वितरणमा गम्भीर त्रुटि देखिएको बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्च ...

पुस १, २०८२
चुनाव जितेपछि पनि गुट र प्यानल साँधेर बस्नु घातक : सभापति लिम्बु

 नेपाली कांग्रेस मोरङका सभापति तथा पूर्व युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले पार्टीभित्रको गुट–उपगुटको राजनीति संगठनका लागि घातक रहेको बता ...

मंसिर २०, २०८२
कानुनका परिवर्तनले लेखापढी व्यवसाय कमजोर बन्दै: केन्द्रिय उपाध्यक्ष घिमिरे

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन इकाई समिति बेलबारी मोरङको २६औ साधारणसभा सम्पन्न भएको छ।  उक्त साधारणसभाका प्रमुख अथिति नेपाल लेखापढी कानुन ...

हाम्रो बारेमा

  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

सम्पर्क

  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४
  • +977 ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज